Header Ads

सधैं उपट्याङ गर्ने पूनमको हेलेन - फोटोफिचर सहित

poonam-pandey-helen1 एजेन्सी । विश्वकप क्रिकेट बलिउड अभिनेत्री तथा मोडल पूनम पाण्डेलाई पनि राम्रैसँग लाग्ने गर्दछ । विश्वकप चलिरहँदा उनी चर्चामा आउन केही न केही गर्छिन् ।
उनी कहिले भारतले प्रतियोगिता जिते नाङ्गिने बताउँछिन् भने कहिले अन्य कुनै उटपट्याङ गरेर चर्चामै रहन्छिन् । यसपटक भने उनले आफ्नो आगामी चलचित्र ‘हेलन’ को पोस्टर प्रस्तुत गरेकी छन् ।
सुपर व्हाइट इभिनिङ गाउनमा पुनम पाण्डे निकै बोल्ड देखिएकी थिइन् । हेलन अजीत राजपालले लेखन र निर्देशनमा बनेको चलचित्र हो ।
यो चलचित्र द वर्ल्ड नेटवर्क्सको व्यानरमा विपिन मेढेकर र सुरेश नकुमले निर्माण गरेका हुन् । पुनमका अनुसार हेलनको स्क्रीप्ट निकै उत्कृष्ट छ। यसको स्क्रीप्ट अजीत राजपालले लेखेका हुन् । जसले यसअघि नशाको स्क्रीप्ट पनि लेखेका थिए । पुनमले यस अवसरमा केक पनि काटिन् । -एजेन्सीको सहयोगमा poonam-pandey-helen6 poonam-pandey-helen poonam-pandey-helen2 poonam-pandey-helen3 poonam-pandey-helen4 poonam-pandey-helen5
Powered by Blogger.