Header Ads

मेलिस्सा गोप्य अंग देखिने गरी उत्तेजित सेतो ड्रेसमा - फोटोफिचर

एजेन्सी । क्स अन द बिच’ नामक रियालिटी शो एमटिमीले २०१४ अप्रिल देखि प्रशारण गरिरहेको छ। जसमा ८ जना अविवाहित केटाहरु र युवतीहरुको बिदा मनाउदै प्रेमी प्रमिका खोज्दै हिडेका हुन्छन।
तब उनीहरुका पुराना प्रेमी प्रेमिकाहरु नै भेटिन पुग्छन अनि रमाइलो मोड लिन्छ यो अङग्रेजी टेलिसिरियल ले। यहि रियालिटी शो कि मेलिसा रीव्स लिभएपुलमा भएको बिहानीपखको ब्रकफास्टको लागि जाँदा केहि चिसो मान्दै थिइन। चिसो नमानुन पनि कसरी, मात्र एउटा सेतो पोसाक लगाएर बिहानीको चिसोमा हिड्दा।

२२ वर्षकी यि सानो पर्दाकी नायिका केवल एउटा सेतो ड्रेसमा अमान्जी रेस्टुरेन्टमा हुन लागेको ब्रेकफास्टमा जादै गर्दा खिचिएका केहि तस्बिरहरु यस्ता छन् ।
Powered by Blogger.