पोर्नस्टार भेट्न तुषार–आफताब बैंककमा !
याँ दिल्ली । बलिउड स्टार फिल्मको सुटिङका लागि विभिन्न ठाउँहरुमा जाने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो ।

बलिउडका अभिनेताद्वय तुषार कपुर र आफताब शिवदासानी पोर्न स्टारलाई भेट्न अहिले बैंकक गएका छन् । तर फिल्मको सुटिङका लागि होइन ।
फिल्मको सुटिङका लागि नभएपनि उनीहरु आफ्नो नयाँ फिल्म ‘क्या कुल हे हम–३’ को लागि बैंकक गएका छन् र पोर्नस्टारलाई भेटेका छन् ।
वास्तवमा फिल्ममा दुबै पोर्नस्टारको भूमिका निभाइरहेका छन् र आफ्नो भूमिकामा वास्तविकता ल्याउनका लागि उनीहरु दुबैले पोर्नस्टारलाई भेट्न बैंकक पुगेका हुन् ।
