Header Ads

को हुन् दैनिक ५०० पटक सेक्स गर्ने मोडल ?

एजेन्सी । मोडल तथा रियलिटी टीभि स्टार किम करदाशिया सधैभर आफेनो भनाइका कारण चर्चामा आइरहन्छिन् । यसैका बीचमा उनले हालै एएटा अनौठो खुलासा गरेकी छन् ।

न्यूज २४ अनलाइनका अनुसार किमले आफ्ना श्रीमान कान्यासँग दिनमा ५०० पटक सैक्स गरिरहेकी छन् । किमका अनुसार उनी आफ्नी ३ वर्षीय छोरीको भाई वा बहिनीका लागि यस्तो गरिरहेकी हुन् ।

केही दिन पहिले मात्र उनले आफूलाई आमा बन्नमा समस्या भएको बताएकी थिइन् । तर, यसको केही समयपछि नै उनले एक एपिसोडमा आफूले दैनिक ५०० पटक सेक्स गर्ने गरेको अनलाइनमा खबर छ ।
Powered by Blogger.