प्रहरीका आइजीपीले एकल महिलासँग जबरजस्ती गरेपछि
काठमाडौं, फागुन २४ । प्रहरी जनताको रक्षक हो । उसले हर प्रकारका चुनौतीका बाबजुद नागरिकलाई सुरक्षा दिनु कर्तव्य हो । तर यहाँ यस्तो घटना वाहिर आएको छ । प्रहरीका आइजीपीले नै एकल महिलासंग जबरजस्ती गरेका छन् । मुम्बईका एक अतिरिक्त प्रहरी महानिर्देशकले एकल महिलालाई जबरजस्ती गरेका छन् ।
ती सीनियर आईपीएस अधिकारीले दक्षिणी मुम्बई स्थित उनकै कार्यालयमा गएर चेकजाँच गर्छु भन्दै जबरजस्ती गरेको खबर सार्वजनिक भएको छ । उनले पहिले फोनबाट अपशब्द प्रयोग गरेर छेडछाड गरेका थिए । त्यसपछि चेकजाँचको निहुँमा जबरजस्ती गरेको पीडित एकल महिलाले बताएकी छिन् ।

देख्नमा पनि सुन्दर ती महिलाका पतिको केही वर्षअघि दुर्घटनामा निधन भएको थियो । प्रहरीका अनुसार आइजीपीका नाममा ति महिलाले जबरजस्ती गरेको भन्दै उजुरी दर्ता गराएकी छिन् । ति आइजीपीले एकल महिलालाई केही दिन पहिले पारिवारिक पृष्ठभुमिका बारेमा सोधेका थिए ।
लोग्ने नभएको थाहा भएपछि ती प्रहरी उच्च अधिकारी एकल महिलासंग सल्किएका हुन् । ती महिलाले प्रहरीको वयानमा भनेकी छिन्–‘हामी चेकजाँच गर्न आएका छौं भनेर ती प्रहरी अधिकारीले मेरो शरीरमा विस्तारै हातले छोएर कपडा खोले, मैले प्रतिकार गर्दा थुनिदिने धम्की दिए, म चुपचाप बसे, उनले मेरो इज्जत लुटेर लगे ।’
प्रहरीले अहिले ती उच्च अधिकारीमाथि छानविन छालेको छ । अनुसन्धानपछि मात्रै विभागिय कारवाहीका लागि सिफरिस गरिने मुम्बईका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।