मिति: २०७१ फाल्गुन २४ आईतवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च वृद्धि हुनेछ। अधुरा कार्य पूरा हुनेछन्। नयाँ कार्यको थालनी हुनेछ। मनमा त्रास बढ्न सक्छ। महत्त्वपूर्ण कार्यमा अवरोध आउला।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
महत्त्वपूर्ण व्यक्तिहरूसँग विवाद हुनसक्छ। धन आर्जन हुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
तार्किक क्षमता विकास हुनेछ। पराक्रम बढ्नुका साथै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन्। विश्वास गरेका व्यक्तिबाट धोका हुने देखिन्छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तसँग विवाद बढ्नेछ। आर्थिक समस्य उत्पन्न हुनसक्छ। रोजगारीको अवसर प्राप्त हुनेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यवसायमा सुधार आउनेछ। हर्ष बढ्नेछ। धन प्राप्त हुनेछ। शत्रु बढ्नेछन्। शैक्षिक क्षेत्रमा लगानी बढ्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध सुध्रिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा रुचि बढ्नेछ। प्रतिद्वन्द्वी सक्रिय रहनाले कार्यमा अवरोध हुनेछ। मानसिक तनाव कायमै रहनेछ। इष्टमित्रको सहयोग मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कलाकारितामा रुचि बढ्नेछ। आर्थिक कारोबारमा समस्या उत्पन्न होला। मानसिक तनाव बढ्नेछ। कूटनीतिक क्षमताको विकास हुनेछ। पराक्रम बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आकस्मिक धनप्राप्तिले मनोबल बढ्नेछ। भाग्यले साथ दिनेछ। घरेलु समस्या बढ्नेछ। गलत विचार बढ्नेछ। खर्च वृद्धि हुनेछ। मित्र सहयोग बढ्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको पछिल्ला दिनहरु अनुकूल रहनेछन्। शनि, रविबार मध्यम रहनेछ। सोम, मंगलबार आटेको काममा सफलता मिल्नेछ। सामाजिक मानसम्मान प्राप्त हुनेछ। बुध, बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको अन्तिम अनुकूल रहनेछ। शनि, रविबार प्रतिकूल रहनेछ। सोम, मंगलबार मध्यम प्राय: रहनेछ। बुध, बृहस्पति, शुव्रल्लबार साताकै उत्कृष्ट रहनेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ। महत्त्वपूर्ण काम गरिनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको सुरुका दिन अनुकूल रहनेछ। शनि, रविबार सुखद र सहज रहनेछ। व्यापार व्यवसाय बढ्नेछ। प्रियजनसँग भेटघाट हुनेछ। मनोरञ्जन गरिनेछ। सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बृहस्पति, शुक्रबार मध्यम रहनेछ।