Header Ads

मुकेश याखाको जिबन र मृत्‍यु सँगको यो लडाईं - भिडियो रिपोर्ट हेर्नुहोस !

कक्षा ८ मा पढ्ने मुकेश याखा १७ वर्षका बालक जो काठमाडौंको सिभिल हस्पिटलमा क्यान्सर जस्तो भयाभह रोगसँग हरेकपल लडी रहेका छन । पढेर ठुलो मान्छे हुने अनी आमा बुवाको सपना साकार पार्ने उनको त्यो सपना सँगै सानो उमेरमा हरेक दिन मृत्‍यु सँग लडी रहेका छन । अहिले उनकोउपचारको लागि धेरै रकम लाग्ने तर आर्थिक अवस्थाले कम्जोर उनको यो जिबन मृत्‍युको लडाईंमा हामी पनि साथ दिउ ।

संपर्क +977 - 9813192044

Mukesh is diagnosed with Acute Myeloid Leukemia ( Type of Blood Cancer )
He was then treated with low dose chemotherapy as a supportive treatment as they do not have enough money for future treatment.
Further Required Treatments
-High Dose Chemotherapy
-Bone Marrow Transplant
For your immense help in raising funds for Mukesh's treatment.
Powered by Blogger.