Header Ads

तिमी पनि झ्याप.. म पनि झ्याप…..भिडियो सहित

काठमाडौँ । रतन सुवेदीको आवाजमा समावेश ‘तिमी पनि झ्याप, म पनि झ्याप’ बोलको गीत सार्वजनिक भएको छ । दिनेश डीसी प्रोडक्शनले निर्माण गरेको यो भिडियोलाई निर्देशक दिनेश डीसीले निर्देशन गरेका हुन् ।
केही फरक तरिकाले निर्माण गरिएका यो भिडियो संगीतले दर्शकको मन जितिरहेको छ । मनकृष्ण महर्जनको छायांकनमा तयार भएको यो भिडियोमा निरु खड्का र माधव पण्डितले मोडलिङ गरेका छन् ।

भिडियोलाई निर्देशक डीसीले गीत अनुसार नै रोचक बनाएका छन् । भिडियोमा सुवास राई र किरात बिन्द्राको नृत्य छ ।
Powered by Blogger.