लिङ्ग ठूलो भएका कारण नवविवाहित श्रीमतीले गरिन् सम्बन्धविच्छेद
नाइजेरिया । नाइजेरियाको अदालतमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । यहाँकी एक श्रीमतीले आफ्नो श्रीमानसँग सम्बन्धविच्छेदको लागि यसकारण माग गरिन् किनभने उनको श्रीमानको गोप्य अंग (लिङ्ग) आवश्यकता भन्दा पनि ठूलो थियो । शारिरिक सम्बन्ध स्थापित गर्नको लागि निकै कष्टकर हुने हुँदा श्रीमतीको याचिकामाथि सुनुवाई गर्दै अदालतले यी दुई दम्पत्तीको सम्बन्धबिच्छेद गराएको छ ।
यो घटना नाइजेरियाको जम्फारा राज्यको हो जहाँका शरिया कोर्टले तीन बच्चाकी आमा आयशा दन्नुपावालाई उनका श्रीमान अलि म्याजिनरीसँग सम्बन्धबिच्छेदको लागि अनुमती दिइएको छ । आयशाको यो दोस्रो विवाह हो । उनको पहिलो विवाहबाट तीनजना सन्तानको जन्म भएको थियो । पहिलो श्रीमानको मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका हुन् ।

परम्परा अनुसार श्रीमानले श्रीमतीको घरमा एक रात बिताउनुपर्ने हुन्छ र विवाहको रातमा आयशालाई आफ्नो श्रीमानसँग शारिरिक सम्बन्ध स्थापित गर्नका लागि यति समस्या भयो कि उनले यसबाट पार पाउनको लागि औषधीको सहारा लिएकी थिइन् । श्रीमानको लिङ्ग ठूलो थियो त्यसकारण श्रीमतीले मागिन् सम्बन्धबिच्छेदः आफ्नो समस्याको बारेमा उनले आफ्नी आमालाई पनि बताइन् ।
सबैकुरा बिस्तारै ठिक हुँदै जान्छ भन्ने आमाको भनाईबाट प्रभावित भएर उनले पुनः दोस्रोपटक श्रीमानसँग सम्बन्ध स्थापित गर्न खोजिन् तर उनले पुनः असह्य पीडा सहनुपर्यो । त्यसकारण उनी र उनका श्रीमानले आफूहरुको वैवाहिक जीवन सफल नहुने देखेपछि सम्बन्ध बिच्छेदका लागि अदालत धाएको बुझिएको छ ।
आयशाले निकै खुलेर आफ्नो सम्बन्धबिच्छेदको कारण बताइन्ः आयशाले सम्बन्धबिच्छेद गर्नेबेला आफ्ना श्रीमानसँग उनका परिवारलाई दिएको सबै उपहारहरु फिर्ता मागिन् जसलाई उनका श्रीमानले दिएका छन् । सम्बन्धबिच्छेद पछि आयशाले मिडियासँग पनि आफ्नो श्रीमानको गुप्ताङ्ग निकै ठूलो भएको कारण सम्बन्धबिच्छेद गर्नुपरेको बताइन् ।