Header Ads

औँलाले स्तन ढाक्दै यि मोडेलले गरिन् हालसम्मकै हट फोटोसुट : फोटोफिचर सहित

एजेन्सी । हलीउडकी ग्ल्यामर मोडेल तथा टेलीभिजन स्टार क्लोए गुडमैनले हालै गरेको हट फोटोसुटका कारण उनी यतिबेला चर्चामा छिन् । शुक्रबार मध्यान्ह घाम चर्किदै गर्दा क्यानरी टापु मा यि २१ बर्षिया सुन्दरीले आफुलाई टपलेश मात्रै गरिनन् ।

उनले फोटो सुटका क्रममा हालसम्म नगरेको हर्कत देखाइन् । शरीर भरी कपडा गुथेर गएकी यि सुन्दरी एकाएक नग्न बन्दै गएपछि क्यानरी टापु थप हट बनेको थियो । टपलेश सैर्य स्नानबाट सुरु भएको उनको यात्रा एउटा अण्डरवेरमा मात्र सिमित रहेको देख्न सकिन्छ ।
फोटोसुटका क्रममा उनले पटक पटक आफ्नो वक्षस्थल मुर्सार्दै त कतिपय अवस्थामा आफ्नो अण्डरवयर तलमाथी पारेको तस्बिर आफैले बोलीरहेका छन् । जवान उमेरमा प्रवेश गरेकी यि सुन्दरीले माथिल्लो शरीर नग्न बनाएर दिएको लुक्स सनसनी देखिन्छ । ब्रा बिना आफ्ना स्तनलाई १० औँलाले चपक्क समाएकी यि सुन्दरीले स्तनलाई चपक्क हातले ढाक्ने प्रयास गरेपनि ति छर्लङ देखिएका छन् ।

करिब ६ घण्टाको उनको सौर्य स्नान र फोटोसुटमा उनलाई देखेर कैयौँ दर्शकले आँखा नै नझिम्क्याएको डेलीमेलले लेखेको छ । यि आर्कषक मोडेल र प्रसिद्ध बिग ब्रदर प्रतियोगी प्रेम स्वीमरका रुपमा एक आकर्षक बिकीनी अवतारमा सोही शृखलाका लागी क्यानरी टापुमा पुर्याइएको एजेन्सीहरुले जनाएका छन् ।
Powered by Blogger.