बोल्ड अभित्रेनी सोफियाको होली अंगामा - फोटोफिचर हेर्नुहोस
एजेन्सी । बलिउड अभिनेत्री सोफिया हयात आफ्नो बोल्ड छविका कारण परिचित छिन् । उनी मिडियामा छाउन केही न केही गरिनै रहन्छिन् । उनले यसपटक बोल्ड शैलीमा होलीको तस्वीर प्रस्तुत गरेकी छन् । यो वर्षको होलीमा उनले खिचाएका केही तस्वीरहरु ।


