Header Ads

सनी लियोन र राखी सावन्तको होली यस्तो रह्यो -फोटोफिचरसहित

एजेन्सी । यो वर्षको होली नेपालका साथै भारतमा पनि धुमधामका साथ मनाइयो । आम मानिसजस्तै सेलिब्रेटिजहरु पनि होलीको रंगमा रंगिए ।बलिउड अभिनेत्री सनी लियोन, उर्वशी राउतेला, गणेश आचार्य र राखी सावन्तजस्ता कयौ स्टार्सले पनि एउटा निजी टेलिभिजन च्यानलको पार्टीमा भेला भएर रंग र भाँगको नशामा होली मनाएका छन्। बलिउडमा बेडी डलको नामले लोकप्रिय सनी लियोनले यस अवसरमा आफ्नो नयाँ चलचित्र ‘एक पहेली लीला’ को गीत ‘देशी लुक’ मा झुमेर सबैलाई मनोरञ्जन प्रदान गरिन् ।
holi_2 holi_3 holi_4 holi_5 holi_6 holi_7
Powered by Blogger.