Header Ads

भर्खरै प्राप्त समाचार अनुसार माओवादी आक्रमणमा १३ प्रहरी मारिए

एजेन्सी । माओवादीले एम्बुस थापेर १३ प्रहरीको हत्या गरेका हुन् ।आक्रमणको थप विवरण आउन बाँकी छ । भारतको छत्तीसगढमा माओवादीले भिषण आक्रमण गरेका छन् ।

माओवादीको आक्रमणमा १३ जना अर्धसैनिक बलका पुलिस मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Powered by Blogger.