Header Ads

सधै चर्चामा आउने हट नायिका सनी लियोनको नयाँ चलचित्र यस्तो छ, फोटोफिचर हेर्नुहोस !

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनको आगामी चलचित्र ‘कुछ कुछ लोचाहै’ को फर्स्ट लुक सार्वजनिक भएको छ। यसमा अभिनेता राम कपुर रहेका छन्। चलचित्रमा पिंक कलरको बिकिनीमा सनी लियोन मस्तीपूर्ण अन्दाजमा देखा पर्ने छिन्। चलचित्र ‘कुछ कुछ लोचा है’ सेक्स कमेडी चलचित्र हो। जसमा सनी लियोन लिड रोलमा पर्दामा आउने छिन्। बलिउड खबरअनुसार सनी लियोन चलचित्रमा एउटा चर्चित नायिकाको भूमिका निभाइरहेकी छन्, जबकि राम गुजराती बिजनेशम्यानको भूमिकामा देखिने छन्। सुरुमा यो चलचित्रको नाम ‘पटेल रैप’ राखिएको थियो। पछि परिवर्तन गरेर ‘कुछ कुछ लोचा है’ बनाइएको हो । चलचित्रको निर्देशन देवांग ढोलकियाले गरेका छन्।यसको सुटिङ मलेसियामा भएको हो । sunny-new-film4 sunny-new-film sunny-new-film1 sunny-new-film2 sunny-new-film3 sunny-new-film5 sunny-new-film-m sunny-new-film6 sunny-new-film7
Powered by Blogger.