Header Ads

फिस्टेल एयरको हेलिकोप्टर डोल्पामा दुर्घटना

काठमाडौं । फिस्टेल एयरको हेलिकोप्टर उपल्लो डोल्पामा दुर्घटनामा परेको छ । पर्यटकको उद्धार गर्न गएको फिस्टेल एयरको ९ एन ए के ए कल साइन भएको हेलिकोप्ट शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।

अवतरण गर्ने टेल रोटर जमीनमा ठोकिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि होलिकोप्टरका पाइलट र सहयोगीलाई सिम्रिक एयरको हेलिकोप्टरले उद्धार गरेर डोल्पा सदरमुकाम दुनैमा ल्याएको छ ।

दुर्घटनामा पाइलट र सहयोगीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

भिडियो तल छह हेर्नुहोस बिस्तारमा ...
Powered by Blogger.