Header Ads

दीपावली : जताततै यसरि झिलिमिल देखियो काठमाडौं

घुमघाम स्तम्भमा आज केहि दीपावली बिशेष फोटो शुट क्लिक क्लिक ... अन्तत सरकारले दीपावलीको बत्ति नबाल्न उर्दी गरेको भएता पनि र जाथाभाबी क्षमता भन्दा बढी बत्ती बालेको पाइयमा लाइन काटिदिने भनिएको भएता पनि आज लक्ष्मी पूजाको दिन जताततै यसरि झिलिमिल देखियो काठमाडौं, बिस्तारमा तस्बिरमा हेर्नुहोस ! दीपावलीको भिडियो तल छ, हेरौ, नाचौ , रमौ, शुभ दीपावली !भिडियो मुनि राखिएको छ, हेर्न नभुल्नु होला !
Powered by Blogger.