Header Ads

आईसीसी लिग डिभिजन ३ को दोस्रो खेलमा नेपाल बर्मूडासँग भिड्ने

काठमाडौँ । आइसीसी लिग डिभिजन ३ मा नेपालले आज बर्मूडाको सामना गर्दैछ । मलेसियाको सेलेङगर ट्रफ क्लब सेलेङ्गरमा हुने खेलको अनलाइनखबरले बलबाई बल अपडेट गर्नेछ । प्रतियोगिता अन्तर्गत बिहीबार युगान्डासँग भएको खेलमा भने नेपाल २० रनले पराजित भएको थियो ।

आजको खेलमा नयाँ जोसका साथ मैदानमा उत्रने र जीत हात पार्ने खेलाडीहरुले दाबी गरेका छन् । ६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् ।
भिडियो हेर्न नभुल्नु होला !
Powered by Blogger.