Header Ads

मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटन

 काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आउन बाकि रहेको बताए । 

Powered by Blogger.