Header Ads

गायिका एलिना चौहान को ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक

काठमाडौं । युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका एलिना चौहान को आवाजमा रहेको पप ‘पहिलो नम्वर ’ गीतको भिडियो सार्वजनिक भएको छ । 

 युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिनेश कुमालको शब्द तथा हेमराज थापा बाजुरालीको संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ ।  


प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन । दिपेश ठकुनाको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । 

‘पहिलो नम्वर ’ गीतको भिडियोमा अजय कुमाल , कोपिला सिंह र दिनेश कुमालको फिचरिङ रहेको छ । 

‘पहिलो नम्वर ’ भिडियाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 
Powered by Blogger.