Header Ads

एक बर्ष अगाडी चावि लगाएको कोठा खोल्दा देखीयो यस्तो दृश्य !

पोखरामा डेरामा बस्दै आएकी माया परीयार को परीवारलाई गत फागुन देखी घर बेटीले कोठा बाट निकालीदीए | भाडा दीएन भनेर कोठामै चावि लगाइदीएपछि पकाएको भात पनि खान नदीइ कोठा बाट घर बेटीले निकाली दीएको माया हामीलाई बताउछीन माया परीयारको श्रीमान रोगी थिए ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्ने परीवार कोठा बाट निस्कनु परेपछि सडकमा पुगे र उनिहरुको सडकको बास भएको त्यहाका स्थानिय बताउछन लेन देनको हीसाबको कारण कोठामा चावि लगाइदीएपछि हामीले केही भन्न सकेनौ टोल विकास समितिका अध्यक्षले बताए उनको श्रीमान चिसोकै कारण सडकमै बिरामी परे र स्थानियको सहयोगमा केही रकम उठाएर उपचार गर्न पठाए तर उनि रहेनन स्थानिय मनमाया परीयार बताउछीन, मेरो नागरीकता दीलाइदीन पर्यो भन्दै माया रुदै हाम्रो सम्पर्कमा आएपछि आज उनको कोठामा पुगेका छौ कीन लगाए त घर बेटीले ताला कोठामा, खास बास्तविकता के हो हामीले आजको कार्यक्रममा लिएर उपस्थीत भएका छौ कृपया यो भिडियो हेर्नुहोस !
Powered by Blogger.