Header Ads

हेर्नुहोस पोखराको फेवातालमा यसरी हुदै छ उद्दारको तालिम भीडियो सहित

शसस्त्र प्रहरी बल कुरिनटारको टोलीले पोखराको फेवातालमा विपद व्यवस्थापन तथा उद्दारको तालिम गरिरहेको छ ।

 नेपालका बिभिन्न क्षेत्र्मा गैर उदार्मा खटिदै आएको शसस्त्र प्रहरीको टोलीले अहिलेसम्म धेरै नदीहरुमा मानिसहरुको उद्दार गरेको छ । 

त्रीशुली नदि ,सेती नदि ,बुढी गण्डकी ,काली गण्डकी ,फेवाताल लगाएतका धेरै ठाउमा उद्दारमा खातिने बिशेस तालिम प्राप्त टोली भनेर पनि यो टोलीलाई चिनिदै आएको छ । नेपालमा एकमात्रै विपद व्यवस्थापन तथा उद्दारको तालिम दिने कुरिनटारको शिक्षालयबाट पोखराको फेवातालमा पनि यस पटक तालिम दिदै आएको छ । 

केहि दिन यता फेवाताल घुम्न आउने मानिसहरु पनि यो तालिम देखेर छक्क परेका छन् । तालिममा बिशेस गरेर नदि तथा तालहरुमा हुन् आउने विपदको बेलामा डुंगामा गैर कसरी उद्दार गरिन्छ र यदि ढुंगा पल्टियो भने कसरी उद्दार गर्ने भन्ने बारेमा तालिम भैरहेको छ ।

Powered by Blogger.