नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत २ जना कोरोना संक्रमित फरार
बीरगञ्ज, ३१ बैशाख । नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत २ जना कोरोना संक्रमित फरार भएका छन ।
मंगलबार एकै दिन भेटिएका ३९ जना कोरोना संक्रमितलाई उपचारको लागि नारायणी अस्पतालमा ल्याइएकोमा १ जना र १ जना पहिलै देखि आइसोलेसनमा रहेका संक्रमित फरार भएका हुन ।
नारायणी अस्पतालको पूर्वपट्टी रहेको भवनमा बनाइएको आईसोलेसनमा उपचारको लागि रहेको ति दुइ संक्रमित अस्पताल पछाडि हुँदै फरार भएको बताइएको छ ।
फरार भएका ति संक्रमित ब्यक्तिहरुको खोजी कार्य तीब्र पारिएको छ भने नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा नेपाली सेनाले अस्पताललाई घेराऊ गरि संक्रमितलाई खोज्ने कार्य भई रहेको छ ।
अहिले अस्पतालमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सहितको टोली, ससस्त्र तथा नेपाली सेनाको टोली तैनाथ खटेको छ ।