थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं, ९ जेठ । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।
सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् ।
त्यस्तै मोरङका १ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।