प्रभावकारी देखियाे चीनमा तयार भइरहेको भ्याक्सिन
काठमाडाैं । कोभिड-१९ को महामारी नियन्त्रणका लागि संसारभर विभिन्न अध्ययन र प्रयोग भइरहेका छन् ।
तीमध्येको हो, चीनमा भइरहेको भ्याक्सिन बनाउने प्रयास । सुरुवाती परीक्षणमा यो भ्याक्सिन प्रभावकारी देखिएको वैज्ञानिकहरूको दाबी छ ।
मेडिकल जर्नल ‘लान्सेट’मा प्रकाशित शोधअनुसार १८ देखि ६० वर्षसम्मका एक सय आठजनामा गरिएको परीक्षणमा खोपको एक डोजले दुई साताभित्र ‘टी सेल्स’ भनिने प्रतिरक्षा कोषहरू उत्पादन भएको पाइएको छ ।

यो प्रारम्भिक परीक्षण मात्र भएको वैज्ञानिकहरूले बताएका छन् । यो खोप कोरोना भाइरसविरुद्ध उपयोगी भएको प्रमाणित हुन अझै धेरै परीक्षण आवश्यक भएको उनीहरू बताउँछन् ।
खोप तयार पार्न वैज्ञानिकहरूले ‘एड–५’ (एडेनोभाइरस–५) को प्रयोग गरेका छन् । यो भाइरसलाई शरीरमा प्रवेश गराएपछि मानव कोषले कोरोना भाइरसविरुद्ध प्रोटिन बनाउन थाल्छ । र, त्यसबाट शरीरमा कोरोना भाइरसविरोधी प्रतिरक्षा प्रणाली विकास हुन्छ ।
४५ देखि ६० वर्षका व्यक्तिहरूमा कमजोर प्रकारको प्रतिरक्षा प्रणाली विकास भएको पाइएकाले कतिपय वैज्ञानिकले यो प्रयोग पनि सफल नहुने आशंका व्यक्त गरेका छन् । त्यसभन्दा माथिको उमेर समूहमा अझ कमजोर प्रतिरक्षा प्रणाली बन्ने उनीहरूको मत छ ।
यो भ्याक्सिनको प्रभाव कतिन्जेल रहन्छ भन्ने पनि पुष्टि भएको छैन । अनुसन्धानकर्मीहरूले प्रयोग गरेका तीनमध्ये माथिल्लो डोज बढी प्रभावकारी देखिएको छ ।