कैलालीमा एम्बुलेन्स दुर्घटनामा हुँदा २ जना घाइते
कैलाली, १३ जेठ । कैलाली जिल्लामा एम्बुलेन्स दुर्घटनामा हुँदा २ जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका–८ स्याउले बजार नजिकै पूर्वबाट पश्चिम आउँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९० नम्बरको एम्बुलेन्सले रोकीराखेको ट्याक्टरलाई ठक्कर दिँदा एम्बुलेन्स चालक र १ जना सवार घाइते भएका हुन् ।
एम्बुलेन्स चालक कञ्चनपुरको पुर्नवास नगरपालिकाका ४८ बवर्षीय रामबहादुर थापाको टाउकोमा चोट लागेको र एम्बुलेन्समा सवार रघुनाथ ओझाको खुट्टामा चोट लागेको छ ।
उनीहरूको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार विरामीलाई नेपालगञ्ज पुर्याएर आउँदै गरेको अवस्थामा एम्बुलेन्स दुर्घटना भएको हो ।