Header Ads

कोरोना गीत ‘हट्ने छ यो महामारी’- दर्जनौ कलाकारको अभिनय (भिडियो)

काठमाडौं ।  कोरोना भाइरससँग सम्बन्धित गीत संगीत बजारमा धेरै आउन थालेका छन् ।

गायक उदेश श्रेष्ठले पनि कोरोना सम्बन्धित गीत ‘हट्ने छ यो महामारी’ ल्याएका छन् ।

 उदेशकै स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियो समेत बनाएर सार्वजनिक गरेका  छन् ।

भिडियोमा ओम बिक्रम बिष्ट, विजय लामा, योगेश्वर अमात्य, संजय श्रेष्ठ, बिपिन प्रधान, दीपकराज गिरी ,दीपाश्री निरौलालगायत दर्जनौ सेलिब्रेटीको अभिनय रहेको छ ।
 
Powered by Blogger.