स्याङजा घर भइ बेलायत बस्दै आएका मल्लकाे काेराेनाबाट मृत्यु
लण्डन, ३० चैत । कोरोना भाइरसका कारण बेलायतमा शनिबार अर्का एक पूर्वगोरखा सैनिकको निधन भएको छ ।
स्याङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको हाे ।
मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए ।
चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।