बिपिन किरणको कोरोना सम्बन्धि जनचेतनामूलक गीत “केही दिन अझै घरमै बसौं” सार्वजनिक (भिडियो)
काठमाडाैं । कोरोना भाइरसका कारण देश लकडाउन भएको महिनौ बितिसक्यो । कतिपय मानिस घरभित्र छटपटी रहेकाछन् भने कतिपयले घरमै बसेर समयको सदुपयोग गर्दै आफ्ना इलम गरि रहेकाछन् ।
यस्तै हुलमा निस्किएकाछन् चर्चित गीतकार बिपिन किरण । किरणले लकडाउनमा घरमै बसेर कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक “केही दिन अझै घरमै बसौं” बोलको गित तयार पारे ।
यद्धपि उनले यस गीतलाई रेकर्ड गराई सार्वजनिक समेत गरे । सन्दर्भ ठ्याक्क मिलेको छ यो गीत रिलिज भएकै दिन सरकारले लकडाउनको अवधी १० दिन बढाएर बैशख २५ गते सम्म पुर्याको छ ।
गीतकार किरणले लेखेका गीत 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' जस्ले उनको १९ बर्षकै उमेरमा चर्चाको शिखरमा चढाएका थिए। नेपाली सांगीतिक बजारमा उनले लेखेका दर्जनौ हिट गीतहरुछन् ।
लकडाउनमा रहेका आम नेपालीले कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक “केही दिन अझै घरमै बसौं” बोलको गित पक्कै मन पराउनु हुनेछ । यस गितमा मेल ब्वाइस गायक भिशन मुकारुङ राई र फिमेल ब्वाइस गायिका संगिता रानापायालीले स्वर दिएका छन् ।
संगित तथा लय धनु ज्ञङ्मीको रहेको छ । उक्त गीत बाठमान्डाै स्थित ‘ए प्लस’ स्टुडियोमा रेकर्डिङ गरिएकाे यो गीतको रेकर्डिङ तथा मिक्सिङ् नरेश बी. सी. ले गरेका हुन् । यस गीतमा गीतारमा राहुल बिश्वकर्मको रहेको छ भने भिडियो छायांकन तथा सम्पादन योगेश दाहालको रहेको छ ।
गायक राईका अधेरिमा जुन फुल्दा’, ‘चन्द्रमुखी’, ‘मेरो मुटु भन्छ्यौ मलाइ’, ‘खोर्सानी डल्ले’,’धेरै पछि भेटेको’ लगायतका उत्कृष्ट गीतहरू बजारमा चर्चित छन् । गायिका रानापायाली पछिल्लो समय दजनौ कभर गीत गाएर चर्चामा छिन् भने मेला महोत्सबमा उनले स्टेज तताएर दर्शक स्रोताको मन जितेकी छिन् ।
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाएको लकडाउन पालना गर्न गीतको भाव बुझ्न सकिन्छ । लकडाउनको पालना गरे संकट छिटै टर्ने पनि बिश्वास ब्यक्त गरिएको छ । गीतलाई किरण कृएसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।
हेर्नुहाेस् भिडियाे: