Header Ads

बाबा रामरहिमका बारेमा मोडल मरीनाको यस्तो सनसनिपूर्ण खुलासा !

एजेन्सी । बलात्कारको आरोपमा २० वर्षको जेल सजाय पाएका बाबा रामरहिमका बारेमा एक मोडलले सनसनि पूर्ण खुलासा गरेकी छन्।

बलिउड मोडल तथा अभिनेत्री मरीना कुँवरले बाबा रामरहिमले चलचित्रमा काम लगाइदिने आश्वासनमा आफुलाई आफ्नो ओछ्यानसम्म लिएर गएको खुलासा गरेकी हुन्।

उनले भनेकी छन्, चलचित्र खेल्ने अफर गरेपछि मलाई लागेको बाबा रामरहिमले सिधै चलचित्रमा काम गराउलान तर उनले त्यसो गरेनन् अब आफ्नो ओछ्यानसम्म पुर्याए।

उनका अनुसार बाबा रामरहिमले चलचित्रका बारेमा कुरा गर्न छलफलमा बोलाएर सुत्ने कोठासम्म जान भनेका दिए।

बाबा ड्रग्स र कोकिन जस्ता लागुऔषध समेत सेवन गर्ने गरेको उनको आरोप छ। बाबा रामरहिम जेल परेपछि मोडर र उनका प्रेमीले यो कुरा सार्वजनिक गरेका हुन्।
Powered by Blogger.