बिग्रिएको गाडी बनाउन मिस्त्रीको पुग्दा गाडीभित्र देखियो विचित्रको दृष्य
एजेन्सी। अमेरिकाको इलिनोइस सहरमा म्याक ह्यानरी काउन्टी शेरिफ डिर्पाटमेण्ट निर्क चर्चित छ। यही कारण यो क्षेत्रमा शान्ति सुरक्षा कामय विभागले गर्न स्थानीयलाई भर्ना गरिन्छ।
तर, केही दिन अगाडि सो विभागका सुरक्षाकर्मीको काहानी निकै चर्चामा रह्यो। ती सुरक्षाकर्मी आफ्नो नाम नबताउने सर्तमा एक अचम्ममा पार्ने घटना सुनाएका छन्। सो घटनाका त्यतिबेला हो जतिबेला आफ्नो बिग्रिएको गाडी बनाउने मेकानिक खोज्न ती सुरक्षाकर्मी बाहिर निस्किएका थिए।

ती सुरक्षाकर्मी आफ्नो ड्यूटी गर्न गाडी लिएर गएका थिए। तर गाडीमा सुरुदेखि नै विचित्रको आवाज आउन थाल्यो। त्यसको केही समयपछि गाडीमा अन्य धेरै समस्या पनि देखिन थाल्यो। गाडीलाई रिपेयर गर्न ती सुरक्षाकर्मी जब मेकानिक भएका ठाउँमा गाडी लगे। जब मेकानिकले गाडीको इन्जिनभित्रका तार छरपस्ट थिए।
मेकानिक गाडी बनाउँदै थिए इन्जिनभित्र केही पातसमेत देखियो। त्यपछि गाडी खोलियो र पात हटाएर जाँच सुरु गरियो। हैरानी त्यतिबेला भयो, जतिबेला गाडी भित्र लोखर्केका चार बच्चा भेटिए।
सो गाडीभित्र लोखर्केले बच्चा जन्माएको रहेछ। मेकानिकले सो कुराको जानकारी गाडी मालिकलाई दिए र निकै सावधानसँग लोखर्केका बच्चालाई गाडी बाहिर निकालियो।