‘सावनको झरी’मा हट मोडल चाहनालाई मिलनले दिएपछी बन्यो यस्तो हट भिडियो
काठमाडौँ l सुमधुर आवाजका धनि गायिका मिलन अमात्यको स्वरमा सजिएको नयाँ गित "सावनको झरी" बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ l
दर्जनौ गितहरुमा सुमधुर स्वर भरिसकेकी गायिका मिलनले पछिल्लो समय नेपाली सुगम संगीतमा आफ्नो छुट्टै छाप छोड्न सफल भएकी छन् l
नेपाली सांगीतिक फाटमा एक उदाउदो नक्षत्रको रुपमा उदयमान गायिका मिलन दर्शक, श्रोता, गीतकार तथा संगीतकारहरुको समेत रोजाइमा पर्दै गएका छन् भने देश बिदेशमा आफ्नो प्रस्तुति दिन पछिल्लो समयमा निकै व्यस्त छिन् l
पछिल्लो समय लगातार गीत लेखि रहनु भएका गीतकार जीवन लुइँटेलको शब्द रहेको रोमान्टिक गीत “सावनको झरी” को म्युजिक भिडियो अहिले सार्वजनिक भए संगै चर्चामा छ । भिडियोमा वर्षा यामको सावनको झरीलाई कथामा बुनेर रोमान्टिक फ्लेभरमा युवा–युवतीले युवा अवस्थामा गर्ने क्रियाकलापको बिषयवस्तुलाई लिएर भिडियोमा देखाउन खोजिएको छ ।

लुइँटेलको उक्त गीतको भिडियोलाई माउन्टेन प्रोडक्सन नामक च्यानलबाट युट्युब मार्फत सार्वजनिक गरेको हो । गीतमा पुस्कर सुनुवारको एरेन्ज तथा संगीत रहेको छ ।
सो भिडियोलाई गीतकार जीवन लुइँटेल आफैले निर्देशन गरेका छन् । भने भिडियोमा पछिल्लो समय चर्चमा रहेका मोडल मिलन शंकर तथा चाहाना थापाको रोमान्टिक अभिनय देख्न सकिने छ ।
ओम प्रसाई द्वारा उच्च प्रवाधिको ड्रोन प्रयोग गरी छायांकन गरिएको भिडियोको सम्पादन पनि प्रसाईले नै गरेका हुन् । भिडियोलाई बिपी राजमार्ग र यसको आसपासका क्षेत्रमा कैद गरिएको निर्देशक जीवन लुइँटेलले बताए ।
आशा छ भिडियो हेरेर दर्शक स्रोताले मन पराई शेयर गरि दिनु हुनेछ ।
हेरौं तलको रोमान्टिक भिडियो :