Header Ads

भारतीय सेनाध्यक्ष यसकारण नेपाल आउँदै

काठमाडौं, २५ भदौ। भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।

यही भदौ ३० गते रावत नेपाल आउन लागेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Coming to Nepal, the Indian Army chief arrives at the main guest

नेपाल र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास भइरहेको र सोही संयुक्त सैन्य अभ्यासको समापनमा उनी प्रमुख अतिथिको रुपमा भाग लिन नेपाल आउन लागेका हुन् ।

रुपन्देहीको सालझन्डीमा सञ्चालित उक्त सैन्य अभ्यासमा भारतीय सेनाका तीन सय अधिकृत तथा जवानले संयुक्त रुपमा सैन्य अभ्यास गरिरहेका छन् ।
Powered by Blogger.