नयाँ संविधान जारी गर्न झकिझकाउ पारिएको संविधान सभा भवन - फोटो फिचर ।
आज नयाँ संविधान ! नयाँ संविधान जारी गर्न झकिझकाउ पारिएको संविधान सभा भवन - फोटो फिचर । ५ बजे राष्ट्रपतिले जारी गर्ने ::
काठमाडौँ । झन्डै सात दशकको संवैधानिक इतिहासमा अहिलेसम्म बनाइएका संविधानमध्ये ‘नेपालको संविधान, २०७२’ सबैभन्दा लोकतान्त्रिक र प्रगतिशील देखिएको छ । मुलुकमा विसं २००४ देखि २०६३ सम्ममा बनेका सबै संविधानका तुलनामा आजदेखि लागू हुने नयाँ संविधान जनताका प्रतिनिधिले निर्माण गरेका दृष्टिमा पनि मौलिक र ऐतिहासिक हो ।