मोडल शालु गौतमले समर्थकलाई दिइन् ‘ब्रा र पेन्टी’ लगाएको तस्बिर उपहार
काठमाडौं । मोडल शालु गौतमले सामाजिक सञ्जालमार्फत आफ्नो हट एण्ड सेक्सी तस्बिर सार्वजनिक गरेर सबैलाई चकित तुल्याइदिएकी छिन् ।
शालुले बुधबार बिहान करिव साढे छ बजे सामाजिक सञ्जालमा ब्रा र पेन्टी लगाएको तस्बिर सार्वजनिक गरेकी हुन् । मोडल शालुले लगाएको गुलाबी रङको ब्रा र पेन्टीमा बिभिन्न रङ्का फूलका बुट्टा कुदिएका छन् ।
शालुले बुधबार बिहान करिव साढे छ बजे सामाजिक सञ्जालमा ब्रा र पेन्टी लगाएको तस्बिर सार्वजनिक गरेकी हुन् । मोडल शालुले लगाएको गुलाबी रङको ब्रा र पेन्टीमा बिभिन्न रङ्का फूलका बुट्टा कुदिएका छन् ।

चस्मा लगाएकी उनले तस्बिरमा आफ्नो एउटा हात टाउको र अर्को हात कम्मरभन्दा अगाडितर्फ राखेकी छिन् । उनको यो रुप अत्यन्तै सुन्दर पनि देखिएको छ ।
तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट शालुले सार्वजनिक गर्नेवित्तिकै लाईक र कमेन्ट गर्नेको संख्या बढ्दै गएको छ ।