Header Ads

नेपालले यस्तो कुटनीतिक पहल तयारी गर्‍यो

काठमाडौं । सरकारले गत भदौ १२ गतेको भूकम्पपछि बन्द बिहान चीन जोड्ने उत्तरतर्फको नाका तातोपानी र रसुवागढी औपचारिक रूपमा कुटनीतिक पहल थालेको छ ।

समाचार आजका नागरिक दैनिकले छापेका छ । प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दलहरू तथा समूहले तराई मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा दक्षिणी भारतीय नाकामा अवरोध हुन थालेपछि उत्तरी मुख्य नाका तातोपानी र रसुवागढी खुलाउन उच्च तहबाटै चासो देखाएको छन् ।

Powered by Blogger.