Header Ads

४० सकेन्डमा एकको आत्महत्या

काठमाडौं । विश्व स्वास्थ्थ संगठनका अनुसार विश्वमा प्रति सेकेन्डमा एक जनाले आत्महत्या गछैन् ।

नागरिक दैनिकमा समाचार छ । ७५ प्रतिशत आत्महत्याका घटना निम्न र मध्यम आए भएका देशका नागरिकमा भएको पाइएको छ ।

विश्वमा कुल मृत्यको १ दशमलव ४ प्रतिशत हिस्सा आत्महत्याको छ भने कुल मुत्युको कारणमध्ये १५ औं कारणका रुपमा आत्महत्या पाइएको छ ।

Powered by Blogger.