Header Ads

काठमाडौंबाट भैरहवा उडेको विमानसँग चरा ठोकिदा, विमान रनवे भन्दा बाहिर पुग्यो - भिडियो रिपोर्ट सहित

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ । भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको नाइन एन ए जे सी विमान भैरहवा विमानस्थलमा टायर पन्चड हुँदा अनियन्त्रित भएको हो । साथै चरा सँग ठोक्किएर चिप्लिएको बताएको छ ।

 विमान उड्नै लाग्दा टायर पन्चड भएपछि विमान रनवेबाट सय मिटर पर घाँसे मैदानमा पुगेको छ । सबै यात्रु भने सकुशल रहेको जनाएको छ । ::

Yeti Airlines skids off runway at bhairawa airport after bird strike.
Powered by Blogger.