Header Ads

‘मेरो अति नै मानहानी भयो’ - ज्योती मगर (उजुरी पत्रसहित)

काठमाडौं । लोकगायिका तथा मोडल ज्योती मगरले आफू संलग्न नै नभएको समाचारहरुका कारण उनको अति नै मानहानी भएको बताएकी छिन् ।

विभिन्न अनलाइन पोर्टलहरुले प्रकाशित/प्रसारित गरेकोमा समाचारका कारण चर्चासँगै मानहानी पनि गरेका कारण सम्बन्धित न्यूज पोर्टलहरु विरुद्ध उनले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छिन् ।

उनले प्रेस काउन्सिलमा दर्ता भएका न्यूज पोर्टललाई काउन्सिलको आचार संहिता अन्र्तगत कारवाही गराइपाउँ भनी माग गरेकी छिन् भने दर्ता नभएका पोर्टलर्ला साइबर क्राइम डेस्कबाट कारवाही हुने गरी सिफारिस पत्रको माग गरेकी छिन् ।

 उनको उजुरी पत्र यस्तो छः -

Powered by Blogger.