Header Ads

यस्तो कस्तो, कला कि बिकृति : नेपाली फिल्म क्षेत्रमा यसरी अंग प्रदर्शन गरेपछी

काठमाडौं । तिर्सना बुढाथोकी नेपाली कला क्षेत्रमा गाइगुइ सुनिने नाममा पर्छ । उनी अभिनय र नाचगान गरेरभन्दा आफ्ना गोप्य अंग देखाएर चर्चामा आउने गर्छिन् । यो आरोप छ उनलाई ।

म्युजिक भिडियोहरू र केही टेलिफिल्ममा अभिनय गरीसकेकी तिर्सनाले भारतीय मोडल पुनम पाण्डेकै अवतारलाई नेपाली संस्करणमा दिँदैछिन् । उनले सामाजिक सञ्जालहरूमा सार्वजनिक गर्ने तस्बिरहरूका कारण तिर्सनाको चियापसलदेखि भट्टीपसलसम्म चर्चा हुने गरेको छ ।

तिर्सनाले सार्वजनिक गरेका अहिलेसम्मका तस्बिरहरू युवाहरूका लागि खुब चासोको विषय बन्ने गरेको छ । उनका तस्बिरहरूलाई युवा हुन् वा वृद्ध जसले पनि मनपराउनु स्वभाविक हो ।

सोमबार मात्रै तिर्सनाले सार्वजनिक गरेको तस्बिर कुनै पोर्नस्टारको भन्दा कम छैन । शरीरमा थोरै कपडा लगाएकी तीर्सनाले आफ्ना बक्षलाई देखाउन खोजेकी छिन् ।

लुकाउनुपर्नेलाई अंगलाई नलुकाई उनले देखाउन खोज्नुको रहस्य के हो दैनिक नेपालले आगामी दिनमा खोज्ने जमर्को गर्ने भएको छ ।

नेपाली कला क्षेत्रलाई पोर्नस्टारको खानीका रुपमा परिवर्तन गराउने ध्यानमा सक्रिय देखिएकी तिर्सनाका अवतारहरू हेरेर बाकि तपाइँ आफै मुल्यान्कण गर्नुहोस्, कलाको नाममा बिकृति भित्र्याएको त होइन ?
Powered by Blogger.