Header Ads

क्याट्रिनाले सलमानलाई एसएमएस गरेपछी

वलिउड अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफको विगतबारे धेरै भनिराख्नु नपर्ला । केही वर्षअघिसम्मको यो लभ जोडीको अफेयर समाप्त भैसकेको छ ।

तर, खान–कैफ अहिले पनि मिल्ने साथी चाहिँ हुन् । सलमानकी बहिनी अर्पिताको बिहे र बजरंगी भाइजनको रिलिज कार्यक्रममा क्याट्रिनाको उपस्थितिले उनीहरूको सुमधुर सम्बन्ध खुलासा गरिसकेको छ ।

दुईबीचको यो निकटतालाई फेरि क्याट्रिनाको एक एसएमएसले पुष्टि गरिदिएको छ । क्याट्रिनाले बजरंगी भाइजन हेरेर सलमानको मोबाइलमा एसएमएस पठाएकी छिन् ।

निर्देशक कबिर खानको साथ बजरंगी भाइजन हेरिसकेपछि क्याट्रिनाले सलमानलाई एसएमएसमार्फत बधाई दिएकी छिन् ।
Powered by Blogger.