Header Ads

हिन्दु धर्म गुरु तथा विश्वभर प्रसिद्धी कमाउनु भएका कालीबाबा

काठमान्डौ । हिन्दु धर्म गुरु तथा विश्वभर प्रसिद्धी कमाउनु भएका बाबा कालीदास कृष्णानन्द (कालीबाबा)ले राजधानीको अग्रवाल भवनमा एक कार्यक्रम माझ पत्रकारहरु सँगको भेटघाटमा भने नेपालमा हिन्दु राष्ट्र कायम हुन्छ, हुन्छ ।




Powered by Blogger.