आज मात्र २ पराकम्पन : बिहान ८ बजेर २६ मिनेट जादा फेरी गयो भूकम्पको पराकम्प
काठमाडौं । आइतबार बिहान मात्रै भूकम्पको २ ओटा पराकम्पन गएको छ ।
अहिले बिहान ८ बजेर २६ मिनेट जादा फेरी भूकम्पको पराकम्प गएको हो । दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
अहिले बिहान ८ बजेर २६ मिनेट जादा फेरी भूकम्पको पराकम्प गएको हो । दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि एक बिहानै ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।
केन्द्रका अनुसार वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल माथिका ३ सय ८६ पटक पराकम्पन गैसकेको छ ।
ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।