Header Ads

मिलनको स्वरमा नाच्न रुचाउने केकीको अभिनय यस्तो छ - भिडियो सहित

काठमाडौं । दिपक दसनामीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

"गुराँस "बोलको सार्वजनिक गीतलाई युटुब तथा टेलिभिजनमा एकैसाथ सार्वजनिक गरीएको हो।

मनोज विष्टको निर्देशनमा निर्माण भएको म्यूजिक भिडियोमा मिलन अमात्यको स्वर तथा केकी अधिकारीको अभिनय छ ।
भिडीयोमा गम्भिर विष्टको कोरियोग्राफी , अमृत सुनुवारको छायांकन , निशान घिमिरेको सम्पादन रहेको छ ।

माया एल्बममा समाबेस रहेको यो गीतको भिडीयो निकै मेहनत गरेर तयार पारेको निर्देशक मनोज विष्ट बताउछन् ।

हेर्नुहोस भिडीयो
Powered by Blogger.