मोडल पूजा मिश्र भन्छिन्, ‘ममाथि बलात्कार भयो’
एजेन्सी । टेलिभिजनमा सधैं विवादमा आउन रुचाउने मोडलले हालै फेरि एउटा विवादास्पद र आश्चर्यजनक खुलासा गरेकी छन् ।
पछिल्लो केही समय चर्चा बाहिर रहेकी यी मोडलले आफू नोएडाको एक गेस्ट हाउसमा बलात्कारको शिकार भएको बताएकी छन् ।
बिग बोस–५ मा सहभागी भएर चर्चामा आएकी मोडल पूजा मिश्रले नोएडाको सेक्टर २६ को उक गेस्ट हाउसमा आफ्नो साथ बलात्कार भएको बताएकी हुुन् ।पछिल्लो केही समय चर्चा बाहिर रहेकी यी मोडलले आफू नोएडाको एक गेस्ट हाउसमा बलात्कारको शिकार भएको बताएकी छन् ।

उनले यही अगस्टको १७ मा आफ्नो बलात्कार भएको खुलासा गरेकी हुन् । तर बलात्कारीका बारेमो उनले केही बताएकी छैनन् ।
पूजाले केही महिना पहिले नायिका सोनाक्षी सिन्हा र उनका आमाबाबाका साथमा अन्य दुईका विरुद्ध एक होटेलमा यौन उत्पीडन गरेको आरोपमा मुद्दा दर्ता गरेर चर्चामा आएकी थिइन् ।
