Header Ads

पछिल्लो समय निकै चर्चित ज्योति मगरको समर्थक र विरोधीबीच चर्काचर्की, कुट्ने र पिट्ने धम्की ... प्रतिक्रिया सहित

काठमाण्डौँ । ढाडे बिरालो बोलको गीतपछि चर्चामा छिन् ज्योति मगर । आलोचनाकाबीच उनले अभिनय गरेको गीतलाई युट्युबमा ४ लाख २० हजारभन्दा बढी पटक हेरिएको छ ।
तिजको अवसरमा सार्वजनिक भएमध्ये सम्भवत सोहि गीतलाई थोरै समयमा धेरै पटक हेरीएको देखिन्छ । गीतमा उत्ताउलोपना देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भयो । केहि व्यक्तिले ज्योति मगरलाई समर्थन समेत गरेका छन् ।

 यीनै आलोचना र चर्चाकाबीच ज्योति मगर महिलाहरुबाट कुटिएको खबर पनि सार्वजनिक भयो । तर, त्यो खबर व्यक्तिगत लोकप्रीयताबाट अत्तालिएकाहरुले गरेको कर्तुतबाहेक अरु केहि नभएको उनले दाबी गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक उनले त्यी सबै कुरा झुट भएको भन्दै अन्य कुरा स्पष्ट पार्न जरुरी नठानेको उल्लेख गरेकी छिन् ।

उनले बुधबार लेखेको स्टाटसमा २४ घण्टा नपुग्दै करिब ४ सयवटा प्रतिक्रिया आएका छन् । प्रतिक्रिया मिश्रीत छन् । उनका फेसबुक शुभेच्छुकहरु नै दुई भागमा विभाजन छन् । स्टाटसको कमेन्टमै प्रतिक्रिया दिनेहरुको गज्जबको दोहोरी चलेको देखिन्छ । 



म  हिड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ तपाई डराउनु पर्दैन

बिहानीको चम्किलो सुर्यको किरण सगै सितको थोपाहरु आफै बिलिएर जान्छन् 
जसले धित मरुन्जेल हेर्‍यो 
उसले ईष्र्या गरेरत्यस्तो समाचार बनाएको हो
ज्योति मगरप्रतिको समर्थनमा आधारीत यो प्रतिक्रियामाथि प्रतिक्रिया दिनेको कमी छैन । ज्योति मगरको स्टाटसमा प्राप्त कमेन्टमा आएको रिप्लाई यस्ता छन् ।
Sushan Acharya नेपाली समाजमा देखियको बिकृती  कुरिती को खुलेर भण्डाफोर गर्न सिकौ ।।नेपाली स्वाभिमान माथिको यो बिदेशीप्रहार सैय हुदैन ज्वती हुन 
या अरु सामाजिक बिकृती भित्राउने कोहि कसैलाई माफी हुदैन ।।
 सुशन आचार्यलाई फेरी आङ पासाङले जवाफ यस्तो फर्काएका छन् ।
Ang Lakpa Sherpa फुलको आँखाले फुलै देखिन्छ रे कांडाको आँखाले कांडा नै भने झैँ 
गौतम बुद्ध ध्यान गरेर बस्दा पनि 
गाली दिने हरुथुप्रै निस्के जसले जुन चिज दियो उसले त्यो चिज लिएनन् भने 
त्यो चिज दिनेको नै हुन्छन रे ज्योति मगर आलि उत्ताउलि भए 
पनिराष्ट्रिय  कुनै ब्याक्ती माथी उसले कुनै असर पुर्याएको छैन
आङ पासाङको प्रतिक्रियाप्रति सहमति जनाउँदै अर्का शुभेच्छुकले यस्तो लेखेका छन् ।
Kinashwor Chamling Rai क्षेत्री बाहुनी मोडेल भनाउदा हरुले जेपनी गर्दा हुने तेस्मा कोहि कसैले नबोल्ने 
हाम्रो जनजाती मोडेल हरुलेचाहिँ छोटो लुगा लगाउदा पनि दुनियाँ हङकङमा मच्चिने खाते पत्रकारले त्यो 
क्षेत्री बाहुनी मोडेल भनाउदो हरु को चाहिँ किन लेख्दैन 
उनको यो जवाफमा अर्का व्यक्ति यस्तो लेख्छन् ।
Yuv Raj Oe kinashwor kaha bata aayo aba jati ko kura faltu kam gareypoxi Beijat ta bhainxa
News sahi ho ya galat tara Ati nai bhayepoxi chahe janajati ya chettri bahun sablai thocknu parxa
एउटा कमेण्टमा आएको जवाफहरु हुन् यी । त्यतिसम्म त ठिकै थियो । युव राजको जवाफप्रति असन्तुष्टि व्यक्त गर्दै किनाश्वरले जवाफमै यस्तो धम्की दिएका छन् ।
Kinashwor Chamling Rai ओइ युबराज बाहुन तेरो हिम्मत  भने मलाई भेट तलाई  राम्ररी सम्झाउछु किन वाईहेतमा खोक्छ्स
ज्योति मगरको स्टाटसमा कमेन्ट गर्ने व्यक्तिले फर्काएको अर्को जवाफ फेरी यस्तो छ ।
Ang Lakpa Sherpa oe Hyaa Hapyaak banne janawar mukh samalera bol timro bolne tarika tho hoina tero ghardan ma lattile hanera jipro bahira nikalnu naparos ok
स्टाटसका अर्का कमेण्टकर्ता इन्द्र मगरले यस्तो प्रतिक्रिया दिए ।
Indra Magar खै मलाई  लाग्छ हाबा बिना को पात हरु नहलिनु पर्ने हो ।।।।
उनले कमेन्ट गरेको केहि बेरमै यस्तै जवाफ उक्त कमेन्टमा प्राप्त भयो ।
Kinashwor Chamling Rai ईन्द्र जि तिमी मा पनि क्षेत्री बाहुन को गन्धपो चल्यो  होउ
एकैछिन्मा जवाफ गर्नेहरुबीच विवाद भयो । केहिबेर पछि उक्त कमेन्टमा यस्ता जवाफहरु आए ।
Kishan Bhandari Jalan yo purbeli haru testai ho sabai. jyoti magar pani purbeli magar ho pashimeli magarharu testo xada pan hundain purbeliko dhanda nai tehi ho

Kishan Bhandari Jalan rekha thapa ni purbeli susma karki pani purbeli ani pujna pardan pani sikim purbeli nai ho ... pashimeli tika pun, muna thapa magar,anju pantha, purnkala bc, testo xadapan dekhako paidain
Powered by Blogger.