हट छु त्यसैले त दुनियाले आखा लगाउछ : ज्योती मगर
प्रायः यौन भावना झल्कने दुई अर्थि गीत गाएर लोकप्रिय भएकी यी गायिका सांगीतिक कार्यक्रमको क्रममा सन् २००८ मै अष्टेलिया पुगेकी थिइन् । त्यसअघि र पछि उनले यँरोपका आधा दर्जन मुलुक सहित जापान, कोरिया, मलेशिया, कतार, दुबई, साउदी अरब आदि देशको सांगीतिक भ्रमण गरिसकेकी छिन् । वर्ष २०१३ को तीजको अवसर पारेर तयार पारिएको गीति एल्बम खिच्देउ एउटा फोटो कारण यतिबेला काठमाडौंका विभिन्न तीज विशेष कार्यक्रममा व्यस्त भैरहेकी ज्योती तीज लगत्तै विदेशका केही शहरमा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
ज्योतीले यसअघि गत वर्ष पहिलो पटक तीज विशेष एल्बम साडी किनियो श्रँेतामाझ ल्याएकी थिइन् । उक्त एल्बमको शीर्षक गीत लोकप्रिय भएपछि उनले यो वर्ष पनि तीज गीतलाई निरन्तरता दिएकी हुन् । एउटा मगर चलचित्रमा नायिकाको भँमिका निर्वाह गरिसकेकी ज्योतीलाई लोकसंगीत क्ष्ँेत्रमा सेक्सी गायिका पनि भनिन्छ ।

वास्तवमा म ग्ल्यामरस युवती हुँ तर भल्गर चाहिँ छैन । सेक्सी नै चाहिँ किन भनिएको होला ? शायद हेर्ने मान्छेको नजर नै सेक्सी भएर हो कि ? सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ? यो त प्रँकृतिक कुरा हो । उमेर पुगेका महिला र पुरुषबीच हुने एक प्रकारको आकर्षणको अन्तिम बिन्दु नै सेक्स हो ।
नेपाली समाज सेक्सका बारेमा किन उदार हुन नसकेको होला ? मुख्य कुरा त यौन शिक्षाको अभावले गर्दा हो । यसबाहेक समाजमा यौन कुण्ठाले पिडित भएका मानिसहरुको संख्या बढि भएकाले हो । नेपाल र भारतमा यौन कुण्ठाकै कारण बलात्कारका घटनाहरु घटिरहेको हामीले समाचारमा पढिरहेकै छौं । यस्ता घटना कम गर्न के गर्नु पर्ला ? यौन शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गरिनु पर्दछ ।
अन्त्यमा, भविष्यमा कस्तो गीत गाउँदै हुनुहुन्छ ? चाँडै नै एउटा नयाँ गीत रेकर्ड गर्दैछु, जँन गीत पिरतीमा दम छ एल्बममार्फत बजारमा आउने छ । गीतको पहिलो हरफ यस्तो छः पहिलो पल्ट जवानी भंग भो, सम्झि सम्झि पापी मन दंग भो, पिरतीमा दम छ, हाम्रै जोडी जम्छ।