यी टेलीभिजन अभिनेत्रीले अब सलमान संग डेब्यू गर्दै
मुम्बई । यश राज फिल्म्सले एक नयाँ नायीकालाई डेब्यु गराउदै छ ।
उनले सलमान खान संग नयाँ चलचित्रमा अभिनय गर्ने छिन् । एक टेलीभिजन सो मा काम गर्ने शक्ति सचदेव लाई बलिउडमा डेब्यु गराउन लागेको हो ।
साथै उनिले स्टार प्लसमा आउने 'दीया औऱ बाती हम' नामक सीरियलमा समेत अभिनय गरेकी छन् ।
हाल सम्म यश राज फिल्म्सले थुप्रै कलाकारलाई बलिउडमा स्थापीत गराएको छ ।उनले सलमान खान संग नयाँ चलचित्रमा अभिनय गर्ने छिन् । एक टेलीभिजन सो मा काम गर्ने शक्ति सचदेव लाई बलिउडमा डेब्यु गराउन लागेको हो ।

यस्तै सीरियलमा अभिनय गरेकी शक्ति सचदेव अब चलचित्रकी नायीका हुने छिन् ।
सधै सानो पर्दामा आफुलाई देख्ने गरेकी हुनलाई अब ठूलो स्क्रीनमा देख्दा मज्जा आउनेछ । एजेन्सी
