Header Ads

प्रीतिको नाङ्गो भिडियो र तस्बिरले इन्टरनेटमा सनसनी

मुम्बई, एजेन्सी । चर्चित टेलिसिरियल ‘कहानी घरघरकी’ मुख्य अभिनेत्री प्रिती गुप्ताको नाङ्गो भिडियो र तस्बिर इन्टरनेटमा ‘लिक’ भएको छ।

 उक्त तस्बिर र भिडियो गुप्ता अभिनित फिल्म अनफ्रिडमको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘भल्गारिटी’ र ‘लेसिबियन किस’का कारण फिल्मलाई भारतमा प्रतिबन्ध लगाइएको थियो।

 फैज अहमदको कवितमा आधारित उक्त फिल्म लेसबियन प्रेम कथामा आधारित छ। उदार मुस्लिम युवतीलाई आतंकवादीले अपहरण गरेको दृश्यका कारण पनि यो फिल्म विवादीत बनेको हो।

 यो फिल्म अमेरिका बस्ने राम अमित कुमारले निर्देशन गरेका हुन्। जुन गत मे महिनामा अमेरिकामा रिलिज गरिएको थियो।
Powered by Blogger.