Header Ads

‘बडीगार्ड’की हिरोइन युवराज सिंहको यस्तो डेटिङमा

एजेन्सी । बलिउडका दबंगस्टार सलमान खानले अभिनय गरेको चलचित्र ‘बडीगार्ड’मा नायिका करिना कपूरको साथीको भुमिकामा देखिएकी यूवतीलाई तपाईले ध्यान दिनुभएको छ ।

त्यति मात्र होइन सोहि चलचित्र ‘बडीगार्ड’मा ‘म छायाँ नैं हुँ’ भनेर ट्रेनमा सलमानसँग अंगालो मार्ने यूवती भन्दा सायद तपाईले सजिलैं चिन्नुहुन्छ होला हो ति हिरोइन यति बेला भारतीय क्रिकेटर युवराज सिंहसँग डेटिङमा छिन् ।
नायिका हेजल किचसँग क्रिकेटर युवराज सिंह लामो सययदेखी प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएको छ । खबर अनुसार केही महिना पहिलो दुवैबीच कुराकानी भएको थियो र अहिले त्यसले गहिरो रुप लिएको छ ।

 यद्धपि बलिउडसँग युवराजको सम्बन्ध पुरानै हो । यसअघि पनि उनको किम शर्मासँग नाम जोडिएको थियो । यस्तै उनको नाम दिपिका पादुकोणसँग पनि जोडिएको थियो ।
Powered by Blogger.