Header Ads

आज बिहानै फेरी ४ रेक्टरको पराकम्प

काठमाडौं । बिहान ३ बजेर ३३ मिनेटमा जाँदा भूकम्पको पराकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 यसअघि मंगलबार बिहानै काभ्रे केन्द्रबिन्दु भएर बिहान तीन बजेर ३१ मिनेट जाँदा ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

 वैशाख १२ गतेको शक्तिशाली भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ३८ वटा पराकम्पन गैसकेको छ ।

 ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
Powered by Blogger.